ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

फरवार्ड लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

२०७७ फागुन, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ३, काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मंगलवारसम्म रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २१ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय दुहवी, सुनसरीमा बिहान ११ बजे बोलाइएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्