काठमाडौं (अस) । नेपालमा निशान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले नेपाली बजारमा निशानको नयाँ एसयूभी गाडी निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्ने भएको छ ।
कम्पनीेले फागुन १० गते कम्पनीले मूल्य सार्वजनिक गर्न लागेको हो ।
नयाँ म्यागनाइट गाडी देशभरका सोरुममा उपलब्ध गराइनेछ । एसयूभी विशेष आकर्षक मूल्यमा आउने र लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि अन्य थुप्रै अफर पनि दिइने कम्पनीले बताएको छ ।