ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालमा लञ्च हुँदै निशान म्यागनाइट

२०७७ फागुन, ४  
बजार
Image Not Found

काठमाडौं (अस) । नेपालमा निशान गाडीको  आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले नेपाली बजारमा निशानको नयाँ एसयूभी गाडी निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्ने भएको छ ।

कम्पनीेले फागुन १० गते कम्पनीले मूल्य सार्वजनिक गर्न लागेको हो ।

नयाँ म्यागनाइट गाडी देशभरका सोरुममा उपलब्ध गराइनेछ । एसयूभी विशेष आकर्षक मूल्यमा आउने र लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि अन्य थुप्रै अफर पनि दिइने कम्पनीले बताएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्