ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मनाङको ङिस्याङमा ग्लोबल आइएमईको शाखा विस्तार

२०७७ फागुन, ४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४ मनाङ बजारमा शाखा विस्तार गरेको छ । ङिस्याङ शाखाबाट ग्राहकले आधुनिक बैंकिङ सुविधा लिन सक्ने बैंकले बताएको छ । बैंकले हाल २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखारहित बैंकिङ, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्