ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिप्रोक्स–नेपालले विशेष साधारणसभा फागुन २० गते गर्ने 

२०७७ फागुन, ४  
लगानी
Image Not Found

फागुन ४, काठमाडौं । डिप्रोक्स–नेपाल लिमिटेडले फागुन २० गते बिहीवार विशेष साधारणसभा आयोजना गर्ने भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले केन्द्रीय कार्यालय थापाथलीमा अपरान्ह २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभामा संस्थाको विधान २०५० मा आवश्यक संशोधन ताथा अनुसूची थप गर्ने प्रस्ताव पेश गरिने छ । 

यो कम्पनीले विभिन्न आयोजनाहरु सञ्चालन गर्दै आएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्