फागुन ४, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सभा बुधवार हुँदैछ । सभा लहरीखर्क रिसोर्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।