ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामुदायिक लघुवित्तको साधारण सभा बुधवार हुँदै

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सभा बुधवार हुँदैछ । सभा लहरीखर्क रिसोर्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । 

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्