ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्रामीण विकास लघुवित्तको कम्पनी सचिवमा श्याम कुमार कटुवाल नियुक्त

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा श्याम कुमार कटुवाललाई नियुक्त गरेको छ । 

कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा कामु प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनलाई नियुक्त गरेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्