फागुन ४, काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा श्याम कुमार कटुवाललाई नियुक्त गरेको छ ।
कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिवमा कामु प्रमुख कार्यकारी अधिकृतसमेत रहेका उनलाई नियुक्त गरेको हो ।