ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मंगलवार चन्द्रागिरी हिल्सको शेयरमूल्य १० % बढ्यो 

२०७७ फागुन, ४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । मंगलवार चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

 यो दिन प्रतिकित्ता रू. २० ले बढेर कम्पनीको शेयरमूल्य रू. २२० कायम भएको छ । खरीद चाप उच्च हुँदा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको देखिन्छ । मंगलवार १ बजेर ४५ मिनेटसम्मको कारोबारमा कम्पनीको ८ लाख ८४ हजार ७६४ कित्ता शेयर खरीद गर्ने माग रहेको छ ।

यस अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन । प्रतिकित्ता रू. २०४ देखि मंगलवार कम्पनीको शेयर कारोबार खुला भएको थियो ।

गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको उक्त कम्पनीको शेयरमूल्य निरन्तर बढीरहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्