ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं  । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । 

कम्पनीको गत पुस २७ गते सञ्चालक समितिको बैठकले निर्णय गरेको ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लाभांश राष्ट बैंकले स्वीकृत गरेको हो । 

 यो लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्