ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले पायो बीबीबी प्लस रेटिङ्ग

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ४, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले इक्रा नेपालबाट बीबीबी प्लस रेटिङ्ग पाएको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पुरा गर्ने क्षमता औषतमा राम्रो रहेको संकेत गर्दछ ।

 कम्पनीको गत माघ ६ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुक विल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

सर्वसाधारणले बुक विल्डिङ विधिबाट आईपीओ खरीद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्