ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महालक्ष्मी लाइफको अध्यक्षमा मनोरञ्जन रमण शर्मा

२०७७ फागुन, ५  
बजार
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवनिर्वाचित सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले सञ्चालक मनोरञ्जन रमण शर्मालाई सर्वसम्मत अध्यक्ष पदमा मनोनयन गरेको छ ।

सोही दिन सम्पन्न तेस्रो वार्षिक साधारणसभाले मनोरञ्जनरमण शर्मा, सुुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई सञ्चालक पदमा निर्वाचित गरेको थियो । साधारणसभा सम्पन्नपछि बसेको पहिलो बैठकले आगामी ४ वर्षका लागि शर्मालाई अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष शर्मालाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको सपथ गराए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्