ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेरुडे लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ७ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेसँगै बिहीवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी फागुन २२ गते साधारण सभा बोलाएको छ ।

सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा  गर्ने कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्