ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर्णाली डेभलपमेण्ट बैंकको साधारण सभा फागुन २१ गते

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं ।  कर्णाली डेभललपमेण्ट बैंकले १५ औं र १६ औं वार्षिक साधारण सभा फागुन २१ गते गर्ने भएको छ ।

 कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन ५ गतेदेखि २१ गतेसम्म बन्द रहने छ ।  

फागुन ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्