ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट शुक्रवार हुने भएको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धक बीओके क्यापिटलमा शुक्रवार बिहान ९ बजे बाँडफाँट जानकारी गराएको हो । 

कम्पनीले माघ २३ गतेदेखि २७ गतेसम्म ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । १३ लाख २६ हजार ७७ जनाले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन दिएका थिए । यो मागभन्दा ७ दशमलव ३० गुणा बढी हो । 

३ लाख २५ हजार १६५ जनाले १० कित्ताका दरले शेयर पाउने भएका छन् । बाँकीको हात खाली हुनेछ । सो अनुसार १० लाख ९०० भन्दा बढी आवेदकको हात खाली हुनेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्