फागुन ५, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
आव २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको र शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरेको कम्पनीले जानकारी गराएको हो ।