ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अजोड इन्स्योरेन्सले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने

२०७७ फागुन, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । 

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

आव २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको र शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगरेको कम्पनीले जानकारी गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्