ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रूपन्देहीको बगौलीमा सेञ्चुरीको शाखारहित सेवा

२०७७ फागुन, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले रूपन्देहीको मार्चवारी गाउँपालिका बगौलीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । मार्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार जैसवालले शाखारहित बैंकिङ सेवाको उद्घाटन गरिन् ।

यस सेवाबाट बगौलीलगायत आसपासका बासिन्दाले आधुनिक बैंकिङ सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले हाल १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ८८ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्