ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सामुदायिक लघुवित्तको साधारणसभा सम्पन्न

२०७७ फागुन, ६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । फागुन ५ गते साँगास्थित लहरीखर्क रिसोर्टमा आव ०७६/७७ को सभा सम्पन्न भएको हो ।

सभाले अध्यक्षबाट पेस भएको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित ०७७ असार मसान्तको वासलात, नाफा–नोक्सान, नगद प्रवाहलगायत सम्पूर्ण वित्तीय विवरण स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष ०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ति र निजको प्रस्तावित पारिश्रमिकसमेत स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्