ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : रू. ५ करोड बराबरको सल्फोनेटेड,नाइट्रेड व्युत्पन्न हाइड्रोकार्बनको आयात

२०७७ फागुन, ६  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन सल्फोनेटेड, नाइट्रेड व्युत्पन्न हाइड्रोकार्बनको आयातको वार्षिक औसत वृद्धिदर ७ दशमलव ६४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा सल्फोनेटेड, नाइट्रेड व्युत्पन्न हाइड्रोकार्बनको आयात लगभग रू. ४ करोड ६२ लाख रहेको थियो, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७ दशमलव ६४  प्रतिशत कम हो । मुलुकमा औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन उत्पादन नभएको अवस्थामा यस्ता उत्पादनको आयातमा वृद्धि हुनु मुलुकको आर्थिक क्षेत्रका लागि सकारात्मक सन्देश हो भने यस्ता वस्तुको आयातमा ह्रास आउनुले अर्थतन्त्रमा समस्या रहेको संकेत गर्दछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्