तस्वीर : देशकै एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन क्षेत्र
२०७७ फागुन, ६
 
Slider
देशकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटन क्षेत्र । उक्त शिकार आरक्षमा वर्षको दुई पटक हुने शिकार गर्ने गरिन्छ । ढोरपाटन शिकार आरक्ष क्षेत्र पुग्न बागलुङ सदरमुकामदेखि करीब १२० किलोमिटरभन्दा बढीको दूरी पार गर्नुपर्छ । तस्वीर : रासस