ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएमबि बैंकको सीईओमा सुनिल केसी पुनः नियुक्त 

२०७७ फागुन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल केसी पुनः नियुक्त भएका छन् । 

उनको  पहिलो चार वर्षे कार्यकाल फागुन मसान्तमा सकिदै थियो । कम्पनीको फागुन ५ गतेको सञ्चालक समितिको बैठकले केसीलाई पुनः दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो । चैत १ गतेदेखि लागू हुने दोस्रो कार्यकाल आगामी चार वर्षसम्म कायम रहनेछ । 

उनको कार्यकालमा कम्पनीको व्यवस्थापनमा राम्रो प्रभाव परेकाले भविष्यमा पनि सोही अनुसारको जिम्वेवारी पुरा गर्ने अपेक्षासहित कम्पनीको सञ्चालक समितिले केसीलाई पुनः नियुक्त गरेको बताएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्