ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पाँचौ कारोबार दिन पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य सर्वाधिक वृद्धि

२०७७ फागुन, ६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य बिहीवार पनिसर्वाधिक ९ दशमलव ८६ प्रतिशतले बढेको छ ।

 यो दिन प्रतिकित्ता रू. ४९ का दरले बढेर कम्पनीको शेयरमूल्य रू. ५४६ पुगेको हो । कारोबार खुला भएको पहिलो दिन आइतवारदेखिनै कम्पनीको शेयरमूल्य निरन्तर सर्किट लेभलमा बढ्दै आएको छ । 

कारोबारको ३५ मिनेटको अवधिसम्म कम्पनीको ११ लाख ६२ हजार ३४५ कित्ता शेयर खरीद मा रहेको छ । यो अवधिसम्म विक्री कर्ता भने देखिएका छैनन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्