ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा राजाराम खड्का

२०७७ फागुन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले स्वतन्त्र सञ्चालकमा राजाराम खड्कालाई नियुक्त गरेको छ । 

कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । स्वतन्त्र सञ्चालकमा नियुक्त भई माघ २९ गते सपथ ग्रहण पश्चात उनले पद बहाली गरेको कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्