ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिहीवार नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य १० % बढ्यो

२०७७ फागुन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । बिहिबार हाइड्रो डेभलपर्स लिमिटेको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता रू. २७५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता अत्याधिक भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।  

यो समाचार तयार पर्दासम्म मार्केट डेप्थमा खरीद अर्डर १३ हजार २१२ छ भने विक्री अर्डर एउटा पनि छैन । बजार बढेसँगै लगानीकर्ताहरु कम शेयर मूल्य भएका कम्पनीहरुको शेयरमा आकर्षित भएको देखिन्छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्