ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साना किसान विकास लघुवित्तको नबिकेको हकप्रद लिलामीमा 

विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

२०७७ फागुन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विक्री नभएको हकप्रद शेयर लिलामीमा विक्री गर्न विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको छ । 

कम्पनीले ३ हजार ३६८ कित्ता प्रवर्द्धक शेयर र ९ हजार ७४ कित्ता सर्वसाधारण शेयर लिलामीमा विक्री गर्न विक्री प्रबन्धक नियुक्त गरेको हो । 

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको नेप्सेमा जानकारी गराएको हो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्