ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माउण्टेन इनर्जी नेपालको सञ्चालकको राजिनामा र  नियुक्ति

२०७७ फागुन, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ६, काठमाडौं । माउण्टेन इनर्जी नेपालको संस्थापक शेयरधनी चन्द्रप्रसाद ढकालले सञ्चालक पदबाट राजिनामा दिएका छन् । 

उनले दिएको राजिनामा फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । सोही बैठकले बाँकी अवधिका लागि संस्थापक शेयरधनी सुब्रत धिताललाई सञ्चालकमा पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्