तस्वीर : आलु र सुन्तला उत्पादनमा प्रसिद्ध रहेको दम्दालागाउँ
२०७७ फागुन, ७
 
Slider
आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका–५ स्थित दम्दालागाउँ । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन विक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज भएको छ । तस्वीर : रासस