ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिन्धु विकास बैंकले कुनै पनि लाभांश नदिने

२०७७ फागुन, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं  । सिन्धु विकास बैंकले गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ । 

कम्पनीको  फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट भने ११ दशमलव ४९ प्रतिशत बोनस शेयर  तथा कर प्रयोजनका लागि शून्य दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्