फागुन ७, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शालिनी राणालाई नियुक्त गरेको छ ।
कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।