ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा शालिनी राणा नियुक्त

२०७७ फागुन, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले रिक्त रहेको सञ्चालक पदमा शालिनी राणालाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई  नियुक्त गरेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्