ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिभिल बैंकको साधारण सभा आइतवार हुँदै

२०७७ फागुन, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं ।  सिभिल बैंकको साधारण सभा आगामी  आइतवार हुने भएको छ ।

कम्पनीले सभा केन्द्रीय कार्यालयमा विहान ११ बजे आयोजना गर्न लागेको हो । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

माघ २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्