ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश नं २ का प्रदेश प्रमुख परियार पदमुक्त 

२०७७ फागुन, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार प्रदेश नं २ का प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्