ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रदेश नं २ को प्रमुखमा राजेश झा नियुक्त

२०७७ फागुन, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नै प्रदेश नं २ को प्रमुखमा राजेश झा (रौतहट) लाई  गर्नुभएको छ । 

मन्त्रिपरिषद्को सिफारिसमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् । 

उहाँले आजै प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्