फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार नै प्रदेश नं २ को प्रमुखमा राजेश झा (रौतहट) लाई गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् ।
उहाँले आजै प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।