काठमाडौंको बालाजुस्थित माछापोखरी सडकमा शनिवार सागसब्जि विक्री गर्दै फुटपाथका व्यापारीहरु । यसपाली हिँउदे वर्षा नहुँदा सागसब्जिको उत्पादनमा कमि भएकाले गत सालको तुलनामा यो वर्ष मूल्य बढेको नुवाकोट तिनपिप्ले घर भएकी नानीमैयाँ तामाङ्गले बताइन् । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान