ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिटिजन्स बैंक–पेलेस एप्स समझदारी

२०७७ फागुन, ९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्सबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  समझदारीपछि सिटिजन्स बैंकका कार्डवाहकले  पेलेस एप्ससँग आबद्ध ४ सय ५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउनेछन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्ड व्यवस्था गरिएको बैंकले जनाएको छ । हाल बैंकले १ सय ९ शाखा, ९८ एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्