ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : म्याग्दीको मालिकादेवी मन्दिर र धौलागिरि हिमाल

२०७७ फागुन, ९  
Slider
Image Not Found

म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका करीब एक दर्जन हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्