ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । निर्धन उत्था लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवारसम्म रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गरेसँगै शेयरधनीले भोलि सोमवारसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । 

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशलमव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
यो प्रस्ताव पारित गर्नका लागि कम्पनीले फागुन २५ गते साधारण सभा आयोजना गरेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्