ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर

२०७७ फागुन, ९  
Slider
Image Not Found

नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर । महाकवि  लक्ष्मीप्रसाद देवकोटाले यही चौरमा ‘यात्री’ कविता रचना गरेको बताइन्छ । मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र ‘गुर्जुधारा’ चन्द्रागिरिको फेदीमा मकवानपुरपट्टि पर्छ । दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौंसँग जोडिएको चित्लाङ सुन्दरताले भरिपूर्ण छ । तस्वीरः रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्