ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२०७७ फागुन, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ९, काठमाडौं । सानिमा बैंकको ऋणपत्र  आइतवार नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत  भएको छ । कम्पनीको ३० लाख ५२ हजार ४०४ कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

अव यो ऋणपत्र हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा विसं २०८७ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो । 

फागुन ९ गते उक्त कम्पनी र र नेप्से बीच ऋणपत्र सूचीकरण सम्झौता भएको हो । सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात् सोमवारदेखि  कम्पनीको ऋणपत्र दोस्रो बजारमा खरीदविक्री गर्न सकिने छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्