फागुन ९, काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।