ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वकिलको कार्यालय भवनको उद्घाटन

२०७७ फागुन, १०  
प्रदेश ०१
NA

मोरङ । विराटनगरस्थित मोरङ जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भर्चुअल माध्यमबाट भवनको उद्घाटन गरेका हुन् । तीन करोड १४ लाख ८२ हजार ४२५ रुपैयाँ लागतमा निर्मित तीनतले भवनमा २३ ओटा सुविधा सम्पन्न कोठा छन् । भवन अपांगतामैत्री भवनमा पुस्तकालय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवास रहेको जिल्ला न्यायाधिवक्ता मनोजकुमार आर्चायले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्