फागुन १०, कठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्कीलाई नियुक्त गरिएको छ ।
कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिवमा नियुक्त गरिएको नेप्सेमा जारी सूचनामा उल्लेख छ ।