ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राइम कमर्सियल बैंकको सचिवमा कार्की नियुक्त 

२०७७ फागुन, १०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १०, कठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्कीलाई नियुक्त गरिएको छ । 

कम्पनीको माघ २५ गतेको सञ्चालक समितिको बैठकले कार्कीलाई कम्पनी सचिवमा नियुक्त गरिएको नेप्सेमा जारी सूचनामा उल्लेख छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्