ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : तनहुँको पर्यटकीय नगरी बन्दीपुर

२०७७ फागुन, १०  
Slider
Image Not Found

पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । ६०० मिटर लम्बाइमा फैलिएको उक्त बजारमा सवारी साधन निषेध गरीएको छ । कलात्मक झ्याल–ढोकायुक्त भएका घरहरू दायाँ–बायाँ इँटा, माटो, काठ र टायलले बनेका छन् । यहाँका प्रायः घरहरुमा होटल/रेस्टुरेन्ट छन् । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्