काठमाडौंस्थित पशुपतिनाथ मन्दिर दर्शन गर्नका लागि फूलमाला किनमेल गर्दै गरेका श्रद्धालु भक्तजनहरु । कोरोना महामारीको संक्रमण दर कम भएसँगै भक्तजनहरुको पाशुपत क्षेत्रमा मन्दिर दर्शनका लागि चहलपहल बढ्न थालेको छ ।तस्वीर : प्रकाश केसी / आर्थिक अभियान