ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नबिल बैंकको सञ्चालकमा उदय कृष्ण उपाध्याय नियुक्त

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । नबिल बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट उदय कृष्ण उपाध्याय नियुक्त भएका छन् । 

कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उपाध्यायलाई नियुक्त गरेकोे हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्