ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दोहोरो अंकले घटेको बजारमा नेपाल फाइनान्सको शेयरमूल्य भने उच्च वृद्धि 

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । सोमवारदेखि ओरालो लागेको बजार मंगलवार पनि सोही यात्रामा रहेको छ । यो दिन एक घण्टाको कारोबार अवधिसम्म नेप्से परिसूचक ५० अंकले घटेको छ । 

यो दिन नेपाल फाइनान्सको शेयरमूल्यमा भने उच्च वृद्धि देखिएको छ । यस अवधिसम्म नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत बढेको छ । 

प्रतिकित्ता रू. २९ ले बढेर नेपाल फाइनान्सको शेयरमूल्य रू. ३२१ पुगेको हो ।

यो दिन कम्पनीको शेयर खरीद चाप उच्च रहेको छ । एक घण्टाको कारोबार अवधिसम्म १२ हजार ८७७ कित्ता शेयर खरीद माग रहेपनि विक्रीकर्ता शून्य रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्