ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्वाभिमान लघुवित्तको साधारण सभा बिहीवार हुँदै

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीवार हुने भएको छ ।

कम्पनीले सभा डार्सिज इन्टरनेशलन होटल बुटवलमा अपरान्ह ३ बजे हुने जानकारी दिएको छ ।

सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । माघ २९ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउने छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्