ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : नुवाकोटको म्यागङमा अवस्थित टुँडीपोखरी

२०७७ फागुन, ११  
Slider
Image Not Found

नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को संगमस्थल टुँडीमा अवस्थित टुँडीपोखरी । वाग्मति प्रदेश सरकार र म्यागङ गाउँपालिकाको संयुक्त रू. एक करोड लगानीमा हाल चार रोपानी क्षेत्रफलमा पोखरी व्यवस्थित बनाइएको छ । नेपाल एकीकरणको समयमा नुवाकोटमाथी आक्रमण गर्न आएका पृथ्वीनारायण शाहसहित उनको फौजले खनेको इनारलाई बीच बनाई यो पोखरी निर्माण गरिएको हो । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्