फागुन ११, काठमाडौं । मंगलवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा सानिमा लार्ज क्याप फण्डको इकाई सूचीकृत भएको छ ।
फण्डको १२ करोड इकाई सूचीकृत भएको हो । उक्त इकाई दोस्रो बजारमा बुधवारबाट खरीदविक्री गर्न सकिने छ । यस कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच सामूिहक लगानी कोष सूचीकरण भएको हो ।