ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेमा सानिमा लार्ज क्याप फण्डको इकाई सूचीकृत

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । मंगलवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा सानिमा लार्ज क्याप फण्डको इकाई सूचीकृत भएको छ । 

फण्डको १२ करोड इकाई सूचीकृत भएको हो । उक्त इकाई दोस्रो बजारमा बुधवारबाट खरीदविक्री गर्न सकिने छ । यस कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच सामूिहक लगानी कोष सूचीकरण भएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्