ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइसीएफसी फाइनान्सको बोनस शेयर सूचीकृत

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । आइसीएफसी फाइनान्सको बोनस शेयर मंगलवार नेपला स्टक एक्सचेञ्ज( नेप्से) मा  सूचीकृत भएको छ ।

कम्पनीको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १० दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्