ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

स्पर्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर  मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
 

कम्पनीको १ लाख ८२ हजार ८०८ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।गत पुस २९ गतेको साधारण सभाबाट पारित १९ दशमलव ५० प्रतिशत बोनस शेयर कम्पनीले सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्