फागुन ११, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १ लाख ८२ हजार ८०८ दशमलव ९७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।गत पुस २९ गतेको साधारण सभाबाट पारित १९ दशमलव ५० प्रतिशत बोनस शेयर कम्पनीले सूचीकृत गराएको हो ।