ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेतको तरंगामा सिटिजन्स बैंकको शाखारहित सेवा

२०७७ फागुन, १२  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले सुर्खेतको बराहताल गाउँपालिका तरंगामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । शाखारहित सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी टेक बहादुर कठायतलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले बताएको छ । यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत सेवा उपलब्ध गराइनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्