ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको शाखा

२०७७ फागुन, १३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । लक्ष्मी बैंकले महोत्तरीको सरपल्लो गाउँपालिकामा शाखा विस्तार गरी कारोबार सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीलाई  वित्तीय पहुँच पुर्‍याउने लक्ष्य रहेको जानकारी दिएको छ ।

बैंकले हाल १ सय २७ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १ सय ५६ एटिएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्